शनिबार, भदौ ६, २०८३

नेकपा एमालेको १३औं केन्द्रीय कमिटीको बैठक सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटीको १३औं बैठक सुरु भएको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटीको १३औं बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको केन्द्रीय कमिटीको बैठक सुरु भएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। 

थापाथलीस्थित पार्टी कार्यालयमा ठाउँ अभाव हुने देखिएपछि बालुवाटारमा बैठक सुरु भएको हो। बालुवाटारमा पनि बाहिरपट्टी टेन्ट लगाएर त्यहाँ बैठक सुरु गरिएको हो। 

बैठकमा नेकपा एमालेको असन्तुष्ट माधव झलनाथ पक्षको भने सहभागिता रहेको छैन। तर, पछिल्लो समय एकता अभियानको नेतृत्व गरिरहेका एमाले उपाध्यक्ष बामदेव गौतम भने आजको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।

प्रकाशित: Jul 02, 2021| 06:47 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।