शनिबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले साउन ५ गतेभित्र पार्टीको सदस्यता अद्यावधिक भइसक्नुपर्ने भएकाले असार भरमा नवीकरणको काम सक्न प्रस्ताव गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८