शनिबार, भदौ ६, २०८३

समाज

निजी अस्पतालको प्रचारमा 'व्यस्त' मधेश प्रतिष्ठानका उपकुलपति, राजनीतिक शक्तिको आड

उपकुलपति प्रा डा साहले आफ्नै फोटो छापीछापी किन निजी अस्पातलको विज्ञापन गरे त? नेपाल समयको खोजले उक्त अस्पतालको अधिकांश लगानी प्राडा साहकै भएको प्राप्त गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

राष्ट्रिय सहकारी विकास बोर्ड खारेज !

राष्ट्रिय सहकारी विकास बोर्ड खारेज हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बोर्डलाई बजेट नछुट्याएपछि बोर्ड खारेज हुने निश्चित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

राष्ट्रपतिबाट संविधान कुल्चिने कुचेष्टा भयो : वरिष्ठ अधिवक्ता मैनाली

वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर संविधान कुल्चिने कुचेष्टा गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

'सरकार गठनको विकल्प भनेको एमालेभित्र हो कि अरु दलको?'

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

संकटमा कांग्रेस उच्चस्तरीय नेताको भविष्य, महाधिवेशनले यसरी गराउँदै छ 'रिङआउट'

‘यसअघि जस्तो हारे पनि मनोनीत भएर पार्टीको जिम्मेवारी पाउने सम्भावना छैन। पराजित नेताले पाँच वर्ष जिम्मेवारीविहीन हुनुपर्नेछ। युवाले हारे पाँच वर्ष पर्खिएलान्, तर पाका नेताहरू सधैंका लागि रिङआउट हुने खतरा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

प्रधानन्यायाधीशको प्रश्न: बहुमत पुगेछ भनेर अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन?

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले बहुमत पुगेछ भनेर अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सभामुखका अधिवक्ताको तर्क– संसद् पाँच वर्ष चल्ने संविधानमै 'फिक्स' छ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासशमा बहस भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

भारतीय नागरिक मृत्युको कारण खोज्दै प्रहरी, तालिमप्राप्त कुकुर परिचालन

ललितपुरको सानेपामा मृत भेटिएको पुरुषको हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

विद्युत् महसुल उठाउन बिहान आठ बजेदेखि नै कार्यालय खुला

सरकारी कार्यालय प्रायः बिहान १० नबजेसम्म खुल्दैनन्। तर विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले भने आज (आइतबार)बाट बिहान ८ बजेदेखि नै कार्यालय खोल्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुखका कानुन व्यवसायी बहस गर्दै

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासशमा बहस भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

ललितपुरमा भारतीय नागरिक मृत भेटिए, घटना शंकास्पद

ललितपुरको सानेपामा एक पुरुष मृत भेटिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

बैतडीमा जिप दुर्घटना : २ जनाको मृत्यु, १० घाइते

सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रासद अधिकारीले बताए।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

एमाले एकताका लागि माधव नेपाललाई मनाउने प्रयासमा दोस्रो तहका नेताहरू

नेकपा एमालेको एकताका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई मनाउने प्रयास गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

पर्वतका एक पुरुष ६ दिनदेखि बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कका एक पुरुष विगत ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

मनाङका सरकारी कार्यालयमा सोलार जडान

बाढीपहिरोका कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

काठमाडौं उपत्यकाभित्र निषेध आदेश एक साता थपिने

काठमाडौं उपत्यकामा जारी निषेश आदेश एक साता थपिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

दैलेखमा कोरोना प्रभावितलाई रोजगारी

दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित परिवारका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

संसद विघटनविरुद्धको मुद्दा : आज सभामुखका वकिलले बहस सकेपछि निवेदकले जवाफ दिने

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

बाढीका कारण अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकता नदिएको गुनासो

'कोभिडपछिको समस्यामा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइँदैछ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८