‘प्रदेश–प्रदेशबीचको सहकार्यलाई बेवास्ता गर्दै फुटाउ र शासन गर भन्ने केन्द्र सरकारको नीतिले यहाँ पनि निरन्तरता पायो,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भने, ‘हामी द्वन्द्वमा जान चाहँदैनौं । तर यो आयोजनाको विरोधमा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८