शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणाको प्रश्न : संविधानले दलीय व्यवस्थालाई बलियो बनाउँछ?

प्रधानन्यायाधीश राणाको प्रश्न : संविधानले दलीय व्यवस्थालाई बलियो बनाउँछ?

'सविधानले दलीय व्यवस्था व्यवस्थालाई क्षतविक्षत पार्छ कि पार्दैन? संविधानको व्यस्थाले दलीय व्यवस्थालाई कसरी बलियो बनाउछ,' प्रन्या राणाको प्रश्न थियो। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- प्रधाननन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानको व्यवस्थालाई क्षतिविक्षत गर्ने वा नगर्ने भनी जिज्ञासा राखेका छन्। आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्न उपस्थित भएका शेरबहादुर देउवासहितका रिट निवेदकका पक्षमा बहसमा उपस्थित भएका रमण श्रेष्ठलाई यस्तो प्रश्न उठाएका हुन्। 

'सविधानले दलीय व्यवस्थालाई क्षतविक्षत पार्छ कि पार्दैन? संविधानको व्यस्थाले दलीय व्यवस्थालाई कसरी बलियो बनाउछ,' प्रन्या राणाको प्रश्न थियो। 

यसअघि सरकारी पक्षबाट बहस गर्ने अधिवक्ताहरूले सरकार निर्दलीय व्यक्तिको नेतृत्वमा बन्न नसक्ने भन्दै संविधानको धारा ७६ को उपधारा ५ को व्यवस्थाले दलीय व्यवस्थालाई नै चुनौती दाबी गरेका थिए।  
 

प्रकाशित: Jul 04, 2021| 09:55 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।