शनिबार, भदौ ६, २०८३

समाज

एमिकस क्युरीका सदस्यको फरक–फरक राय, कस्तो आउला फैसला?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सोमबार सकिएको छ। मुद्दाका वादी, प्रतिवादीको बहस र एमिकस क्युरीको रायसमेत आइसकेको छ। इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको छ र अर्को पेसी...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

कोरोनाबाट कांग्रेस नेता कुँवरको निधन

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको कोरोनाका कारण आज निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

प्रधानमन्त्रीले तामाकोशीको उद्घाटन गर्दै भने- हामी टुकीरहित देशमा परिणत हुँदैछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदै गएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

पूर्वी चितवनमा भएको रहस्यमय घटनाका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पूर्वी चितवनमा भएको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

यी ८ जिल्ला जहाँ ५०० भन्दा बढी सक्रिय संक्रमित छन्

नेपालमा अझै पनि आठ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

२ हजार ६२२ संक्रमित थपिए, २ हजार २११ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकियो, २८ गते फैसला आउन सक्ने

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

'निर्दलीय व्यक्ति प्रधानमन्त्री हुँदैमा बहुदलीय व्यवस्था खलबलिँदैन'

अधिवक्ता कोमलप्रसाद घिमिरेले बहुदलीय व्यवस्थामा कुन व्यक्ति कताबाट आयो भन्ने कुराले माने नराख्ने तर्क गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पाठकको राय– रिट खारेज गरेर निर्वाचनमा जाऔं

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मुलुकलाई स्थिर सरकार बनाउने अवस्था नदेखिएकोले रिट निवेदन खारेज गरेर मुलुक निर्वाचनमा जानु नै उत्तम विकल्प हुने राय दिएकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

एमिकस क्युरीका वैद्यको राय– पदमुक्त प्रधानमन्त्रीलाई पुनः नियुक्त गरिनु नै असंवैधानिक हो

वरिष्ठ अधिवक्तन राघवलाल वैद्यले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्ति नै गैरसंवैधानिक रहेको तर्क गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

घरबाट भिण्डी लिन निस्किएकी थिइन्, ९ दिनपछि जंगलमा मृत भेटिइन् सुजिता

‘कहाँ कुन अवस्थाबाट मलाई फोन गर्न भ्याई, त्यो मलाई पनि थाहा भएन, अचानक फोन डिस्कनेक्ट भयो,’ दिदी कविता भन्छिन्, ‘त्यसपछि कुनै नम्बरबाट कसैको कल आएन। न कसैले फिरौती रकम नै...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी गर्ने व्यक्तिहरु नगदसहित पक्राउ

महानगरी अपराध महाशाखाले युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगितामा ठूलो रकमको सट्टेबाजी गराउने गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

नारायणकाजीले भने, ओलीको प्रतिगमनको बाछिटा राष्ट्रियसभामा पनि देखियो

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको बाछिटा देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

सरकारविरुद्ध राष्ट्रियसभामा कालो टोपी प्रदर्शन

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

निर्वाचन आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरका लागि घाेषित प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

संवैधानिक इजलासमा अब एमिकस क्युरीका तर्फबाट बहस

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा निवेदकका तर्फबाट जवाफी बहस सकिएकाले एमिकस क्युरीको बहस सुरु  हुन लागेकाे हाे।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

वरिष्ठ अधिवक्ता कार्कीको प्रश्न– अदालतले हेरेन भने मुलुकको अवस्था के हुन्छ?' 

‘कि अहिले प्रयोग गर्न जानिरहेका छैनन् कि जानेर प्रयोग गरिरहेका छैनन्। अदालतले यसमा ध्यान दिनुपर्छ।’
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

सबै आधारभूत विद्यालयमा इन्टरनेट पुर्‍याउने प्रक्रिया अघि बढ्यो

सरकारले देशका सबै आधारभूत विद्यालयमा इन्टरनेट पुर्‍याउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले कक्षा ८ सम्मका सबै विद्यालयमा इन्टरनेट पुर्‍याउने प्रक्रियास्वरुप विद्यालयहरुसँग सम्झौता गर्न थालेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

प्रधानन्यायाधीश राणाको प्रश्न- एमालेको विकल्पमा सरकार बन्ने आधार के हो?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा नेकपा एमालेको विकल्पमा सरकार बन्ने आधार के हो भनेर प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

सैन्य कारबाहीमा म्यानमारमा २५ सर्वसाधारण मारिए

म्यानमार सेनाको गोलीबाट २५ जनाको ज्यान गएको छ। प्रजातन्त्रको पुर्नबहालीको माग गरिरहेका सर्वसाधारणमाथि सेनाले गोली चलाउँदा दक्षिण एसियाली देशको मध्य भागमा २५ जनाको मृत्यु भएको अल्जाजिराले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८