शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा मंगलबारदेखि सबै सवारीसाधन चलाउन पाइने, यी क्षेत्रमा निषेध कायमै [सूचीसहित]

काठमाडौंमा मंगलबारदेखि सबै सवारीसाधन चलाउन पाइने, यी क्षेत्रमा निषेध कायमै [सूचीसहित]

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ।  काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेध आदेशमा जोरवबिजोर प्रणाली हटाइएको उल्लेख छ।

जोरबिजोर प्रणाली हटेको र अब सबै सवारीसाधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाएका छन्। 

प्रकाशित: Jul 04, 2021| 12:07 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।