शनिबार, भदौ ६, २०८३

बैतडीमा जिप दुर्घटना : २ जनाको मृत्यु, १० घाइते

सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रासद अधिकारीले बताए।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जिप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी रमेशबहादुर पालले बताए।

उनका अनुसार दुर्घटनामा थप १० जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको पालले बताए।

अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेको छ। घाइतेहरूलाई टिम अस्पताल डडेलधुरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन।

प्रकाशित: Jul 04, 2021| 05:39 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।