शनिबार, भदौ ६, २०८३

ललितपुरमा भारतीय नागरिक मृत भेटिए, घटना शंकास्पद

ललितपुरको सानेपामा एक पुरुष मृत भेटिएका छन्। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- ललितपुरको सानेपामा एक पुरुष मृत भेटिएका छन्। गुसीटोलमा आज भेटिएको शव भारतीय पुरुषको भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मृतक व्यक्ति राजस्थानका ५९ वर्षीय सत्यनारायण परित हुन्। अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। प्रहरीका अनसार दराज तोडफोड गरेको र बिस्तारामा रगत भेटिएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ। 

प्रकाशित: Jul 04, 2021| 05:43 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।