शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवालाई समर्थन गर्ने सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

देउवालाई समर्थन गर्ने सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सांसदहरुलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं– नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सांसदहरुलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ।

बालुवाटारमा जारी एमालेको १३ औं केन्द्रीय कमिटीको बैठकले यस्तो निर्देशन दिएको हो। ‘२ दिनभित्र देउवालाई हस्ताक्षर गर्ने सांसदलाई फिर्ता लिन निर्देशन दिने निर्णय बैठकले गरेको छ,’सहभागी एक केन्द्रीय सदस्यले भने।

सर्वोच्च अदालतमा दायर गरिएको रिटमा नेकपा एमालेका २३ जना सांसदहरुले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Jul 02, 2021| 08:02 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।