विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन्। यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय। तुलसीपुर...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८