होलीको अवसरमा जनकपुरधाममा प्रत्येक वर्ष महामूर्ख सम्मेलन हुने गरेको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले यस वर्ष मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई ‘महामूर्ख’को उपाधि प्रदान...
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८