सोमबार, असार ८, २०८३

बँदेलको आक्रमणमा परी कञ्चनपुरमा पाँच जना घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणमा परी पाँच जना घाइते भएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

धनगढी- कञ्चनपुरमा जंगली बँदेलको आक्रमणमा परी पाँच जना घाइते भएका छन्। 

National life

बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर बदेलले स्थानीयलाई आक्रमण गरेको हो। वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बँदेलले बस्तीमा आएर आक्रमण गरी पाँच जनालाई घाइते बनाएको बताए। 

घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट रहेका छन्। 

एक जना भने सामान्य घाइते भएकाले घरमै उपचार गराइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 20, 2022| 06:55 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।