सोमबार, असार ८, २०८३

मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८
National life
Shivam cement

धनगढी- कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। बेलौरी नगरपालिका-६ भुराकोटमा टेडुवातर्फ जाँदै गरेको से२प ९६३० नम्बरको मोटरसाइकल गत शुक्रबार दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँका ३० वर्षीय हस्ते चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

प्रकाशित: Mar 20, 2022| 09:13 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।