सोमबार, असार ८, २०८३

टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्साको ठोरी गाँउपालिका–३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ​
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- पर्साको ठोरी गाँउपालिका–३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ​

National life

टेम्पोमा सवार दुई जना सामान्य घाइते भएका छन्। पर्साको ठोरी गाँउपालिका ४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

घाइते भएका ठोरी ३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ। 

रामनगरबाट विजयबस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे अनियन्त्रित भएको पल्टिएको थियो।

प्रकाशित: Mar 20, 2022| 09:25 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।