सोमबार, असार ८, २०८३

समाज

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ। अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बेसीशहर-चामे सडक केहि दिन बन्द हुने

बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

विश्व कविता दिवस : आज प्रज्ञामा कवि गोष्ठी

साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

कस्तो रहला आजको मौसम?

आज दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

राप्रपाको २५ चैतमा काठमाडौंमा शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

रेडपान्डाको छालासहित चार जना पक्राउ

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

होलीमा शिक्षकको दुर्व्यवहार घटना बाहिरिएपछि लेटाङमा तनाव, प्रहरीको मृत्यु

मोरङको लेटाङमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

न्याय सेवाका १८५ कर्मचारीको सरुवा र २६ को बढुवा सिफारिस (सूचीसहित)

न्याय सेवा आयोगले आइतबार न्याय सेवातर्फका १८५ जनाको सरुवा र २६ जनाको बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

न्याय सेवा आयोगद्वारा कर्मचारीको सरुवा–बढुवा

न्याय सेवा आयोगको बैठकले विभिन्न कर्मचारीहरुको सरुवा तथा बढुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न प्रियंका कार्कीलाई सीआईबीले बोलायो

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग सोधपुछ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

९० घरमा ‘एक घर एक धारा’

खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

स्रोत नखुलेको २२ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको २२ लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

२२१ किलो लागूऔषध गाँजा बरामद

बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

पत्रकार जीवन पराजुलीले ल्याए ‘क्लोज-अप’

नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

छुट्टाछुट्टै पोखरीमा डुबेर दुई युवकको मृत्यु

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ। मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८