अफगानिस्तान द्वन्द्वलाई रिपोर्टिङ गर्ने क्रममा हत्या गरिएका अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीको परिवारले उनको मृत्युको छानविन गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दर्ता गरेको छ।
स्थानीय जनताको सहमतिमा नेपाल सरकारले यहाँको ५७० रोपनी जग्गामा एक हजार शय्याको स्पेसालिटी वीर अस्पताल निर्माण गर्न भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाममा २०७३ सालमा जग्गादर्ता गरे पनि अस्पताल...
स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ।
मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ। जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो।
नाबालिग जर्बजस्ती करणीको अभियोगमा मतियारको भूमिका निर्वाह गरेको भन्दै मुख्य अभियुक्त पल शाहका म्यानेजर कृष्ण प्रसाद जोशीविरुद्ध पनि मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भयो।
कलाकार पल शाहमाथि जिल्ला अदालत तनहुँमा दायर भएको जर्बजस्ती करणी मुद्दाको अभियोगपत्र गायक दुर्गेश थापाले नाबालिग गायिकालाई न्यायका लागि अगाडि बढ्न सुझाव दिएको बयान दिएका छन्।
राति अन्दाजी ११ः४५ बजेतिर खाइ बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गइ ढोका धकेली भित्र बसी बियर खान दिइ, फेसवास लिएर म आफ्नो कोठामा गइ कमल खत्रीसँग सुतेको...
चिस्यान रहिरहने ठाउँ डोजर लगाएर पुरिएका छन्। सीमसार क्षेत्र सुक्खा ठाउँमा परिणत हुनाका साथै ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधारा गाउँघरबाट पनि लोप हुन थालेका छन्।
चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन्।
दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिएका हुन्।