बिहीबार, साउन २८, २०८३

नाबालिग बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार आरोपमा बझाङ प्रहरीले दाजुलाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- बहिनी बलात्कार आरोपमा बझाङ प्रहरीले दाजुलाई पक्राउ गरेको छ।

आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर दाजुले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको हो। बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन्।

अभियुक्तलाई पक्राउ गरिएको र बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 23, 2022| 11:19 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।