सोमबार, असार ८, २०८३

जिप दुर्घटनामा एक जनाको मृत्यु

धनकुटाको सागुरीगढी गाउँपालिका-६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८
National life
Shivam cement

धनकुटा- धनकुटाको सागुरीगढी गाउँपालिका-६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका-७ की १९ वर्षीया श्रेया राई रहेकी छन्। 

उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

गए राति ९ बजे मे१ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।

प्रकाशित: Mar 23, 2022| 10:37 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।