बिहीबार, साउन २८, २०८३

फर्पिङ नाकाबाट लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउ सुगरसहित फर्पिङ नाकाबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- प्रहरीले लागूऔषध ब्राउ सुगरसहित फर्पिङ नाकाबाट दुई जनालाई पक्राउ गरेको छ। दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय विनोद चौधरीलगायत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ३९९१ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 23, 2022| 12:49 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।