स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको प्रहरीले जनाएको...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का...
‘ती महिलालाई ठक्कर दिँदा गाडीको गति २०-२५ किलोमिटर प्रतिघण्टा रहेको पाइयो, तर यो गति त सामान्य नै होइन र? तपाईं हामी चढ्ने गाडीको सामान्य गति पनि त्यति नै हो, यसमा...
नेचा सल्यान गाउँपालिका-२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा श्रीमानसँग सुतेकी लिलामाया बुधबार बिहान मृत फेला परेकी हुन्।
उद्योगी व्यवसायीहरूले विद्युत् कटौती नगर्न माग गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई भेटेर मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेका छन्।
नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ महाधिवेशनको उद्घाटन शत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बिओपीको स्थापना गर्दैछ। सीमा सुरक्षाको लागि सुरक्षाकर्मीको उपस्थितिसहित बोर्डर आउट पोष्ट स्थापना...
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३९ मिनेटमा भूकम्प गएको हो। गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ।
शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य-घलेगाउँ विविधताको सङ्गम हो। प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ। पर्यटकलाई...