बिहीबार, साउन २८, २०८३

एक थान बन्दुक फेला

प्रहरीले एक थान भरुवा फेला पारेको छ। सोलुदुधकुण्ड नगरपालिका-८ केरुङ गुम्बा टोलको च्यानडाँडाबाट बुधबार एक थान भरुवा बन्दुक बारामद गरेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

सोलुखुम्बु- प्रहरीले एक थान भरुवा फेला पारेको छ। सोलुदुधकुण्ड नगरपालिका-८ केरुङ गुम्बा टोलको च्यानडाँडाबाट बुधबार एक थान भरुवा बन्दुक बारामद गरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी केरुङ पतालेबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ सोही ठाउँस्थित जंगल छेउमा बन्दुक बोकी हिँडिरहेका एक जना अपरिचित व्यक्तिले उक्त बन्दुक फाली फरार भएपश्चात प्रहरीले बरामद गरेको हो। 

हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 24, 2022| 13:40 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।