सोमबार, असार ८, २०८३

समाज

पलका म्यानेजर जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

लेटाङ घटना : महिला प्रहरीको हत्या प्रकरणमा ९ जना पक्राउ

मोरङको लेटाङ ५ मा गत आईतबार राती महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पलविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउँदै

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चितवनको भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

नेपालभाषा साहित्य महोत्सव चैत ११ बाट

नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा चैत ११ र १२ गते हुने भएको छ। पाँच वर्षअगाडि सुरु भएको नेपालभाषा महोत्सव कीर्तिपुरमा हुने आयोजक सन्ध्या टाइम्स पिथनाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

एक थान बन्दुक फेला

प्रहरीले एक थान भरुवा फेला पारेको छ। सोलुदुधकुण्ड नगरपालिका-८ केरुङ गुम्बा टोलको च्यानडाँडाबाट बुधबार एक थान भरुवा बन्दुक बारामद गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

गोकर्णेश्वरस्थित बागमतीको ड्याममा एक जना मृत

गोकर्णेश्वर नगरपालिका-४ स्थित बागमती नदीको ड्याममा हाल एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

नाबालिग करणी आरोपमा भक्तपुरबाट एक जना पक्राउ

नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

औषधि सल्लाहकार समितिको बैठक बस्दै

औषधि सल्लाहकार समितिको ५३औं बैठक आज बस्दैछ। औषधि सम्बन्धी विभिन्न निर्णय गर्न दउँसो ४ बजे बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

जबरजस्ती करणी गरेर गहना लुटपाट गर्ने दुई भारतीय पक्राउ

बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्थानीयले बन्द गरे जोरपाटी-साँखु सडक

साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर स्थानीयले प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छ : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

हेटौंडामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका-१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सरसफाइ

सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौं उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८