बिहीबार, साउन २८, २०८३

रुखबाट खसेर एक जनाको मृत्यु

बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। छबिसपाथिभेरा गाउँपालिका–७, बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। छबिसपाथिभेरा गाउँपालिका–७, बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको हो। 

उनी घर नजिकैको जंगलमा बाख्राको लागि घाँस काट्ने क्रममा रुखबाट खसेको बताइएको छ। एक्लै जंगल गएका उनी दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ मात्र थाहा पाएका थिए। 

प्रकाशित: Mar 25, 2022| 09:18 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।