सोमबार, असार ८, २०८३

महिलालाई हातपात गरेको आरोपमा युवा संघका नेता पक्राउ

महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले बिहीबार राति एक जना युवा संघका नेतालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८
National life
Shivam cement

काठमाडौं- महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले बिहीबार राति एक जना युवा संघका नेतालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा युवा संघका केन्द्रीय सदस्य वकिल बम रहेका छन्। गुण्डानाइके दिनेश अधिकारी ‘चरी’निकट बमलाई महिलालाई हातपात गरेको आरोपमा प्रहरीले बिहीबार राति ठमेलबाट पक्राउ गरेको हो।

बमलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 09:40 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।