सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पलका म्यानेजर जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

पलका म्यानेजर जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ। 

National life

बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो। 

'पलका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ,' तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले भने। 

कृष्ण जोशीले मतियारको भूमिका खेलेको आरोपमा उनलाई पनि मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो। जोशीले लामो समयदेखि पलको म्यानेजरका रुपमा काम गरिरहेका थिए।  

प्रकाशित: Mar 24, 2022| 19:06 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।