बिहीबार, साउन २८, २०८३

गोकर्णेश्वरस्थित बागमतीको ड्याममा एक जना मृत

गोकर्णेश्वर नगरपालिका-४ स्थित बागमती नदीको ड्याममा हाल एक पुरुषको शव फेला परेको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-४ स्थित बागमती नदीको ड्याममा हाल एक पुरुषको शव फेला परेको छ।

पहिचान खुल्न नसकेका करिब ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

यस्तै तनहुँ भिमाद नगरपालिका-८ भागर बस्ने ७५ वर्षीय नन्दबहादुर आले आफ्नै घरदेखि करिब एक किलोमिटर टाढा सेती नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन्। दुबै घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Mar 24, 2022| 13:20 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।