सोमबार, असार ८, २०८३

समाज

पर्यटन क्षेत्रमा पलाएको आस!

नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो। जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्र्याउने लक्ष्य थियो। तर, कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्साको ठोरी गाँउपालिका–३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ​
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

सिरी ए : एसी मिलान र नापोलीको जित, बराबरीमा रोकियो इन्टर मिलान

इटालियन शीर्ष डिभिजनको फुटबल सिरी ए मा नापोलीले जित निकालेको छ। नापोलीले घरेलु मैदानमा उडिनेसमाथि २–१ को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौं : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

बँदेलको आक्रमणमा परी कञ्चनपुरमा पाँच जना घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणमा परी पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

भूपेन्द्र थापामगर बने नेपाल आइडल सिजन-४ विजेता

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को उपाधि विजेता भूपेन्द्र थापामगर बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

देशका विभिन्न भागमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

म्यादी प्रहरी भर्नाका लागि देशभर आवेदन आह्वान (सूचनासहित)

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

पिरबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

काठमाडौंमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौंबाट १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु

धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । शनिबार दिउँसो एक युवकको करेन्ट लागेर ज्यान गएको हो ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

टिपर र मोटरसाइकल ठोक्किँदा किशोरीको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

बृहत् योग शिविर सुरु

पताञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

त्रिवि उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन: स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

त्रिवि शिक्षण अस्पतालमा पदाधिकारी चयनप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको ध्यानाकर्षण

त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा मनोमानी ढंगले पदाधिकारी चयन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८