बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न प्रियंका कार्कीलाई सीआईबीले बोलायो

क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न प्रियंका कार्कीलाई सीआईबीले बोलायो

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग सोधपुछ गरेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं– नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग सोधपुछ गरेको छ।

सीआईबीले कार्कीलाई कार्यालयमा नै बोलाएर आइतबार सोधपुछ गरेको बताइएको छ। विज्ञापनमा उनको तस्बिर दुरुपयोग भएको हो या होइन भन्ने बुझ्न कार्कीसँग सोधपुक्षका लागि बोलाएको सीआईबीले बताएको छ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको बताउँदै त्यस्तो कार्यमा संलग्न रहेको पाइए कारबाही हुने चेतावनी दिँदै आएको छ। 


प्रकाशित: Mar 20, 2022| 17:25 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।