बिहीबार, साउन २८, २०८३

बुबाको निधनप्रति मेसीलाई रोनाल्डोको सन्देश

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौ- पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बुबाको निधनका कारण कठिन समयबाट गुज्रिरहेका अर्जेन्टिनाका स्टार लियोनल मेसीलाई भावुक सन्देश पठाएका छन्।

रोनाल्डोले मेसीलाई सम्बोधन गर्दै भनेका छन्- 'यस कठिन क्षणमा तिमी र तिम्रा प्रियजनहरूलाई न्यानो माया। लियो, बलियो रहनू।' रोनाल्डोको यो सन्देश मेसीप्रति उनको आत्मीयता र समर्थनका रूपमा आएको हो।

मेसीका पिता जर्ज मेसीको यहि साउन २३ गते ६८ बर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: Aug 13, 2026| 06:47 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्