सोमबार, असार ८, २०८३

समाज

दाङका सामुदायिक वन डढेलोको उच्च जोखिममा

बिहीबार डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग अन्तरक्रियाको क्रममा चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

चन्दा उठाएर खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय

बाम्राङस्थित कट्टीका स्थानीय बासिन्दाले आपसमा सहयोग जुटाएर खेलकुदको विकासका लागि सेभेन साइजको पर्शुराज राई बहुउद्देश्यीय खेलमैदान निर्माण गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

झापाका मतगणनास्थलमा सिसी क्यामेरा राख्न प्रजिअको निर्देशन

जिल्लाका १५ वटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा शुक्रबार स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ४१३ सवारी कारवाहीमा

मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउने ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कानुनी हदम्यादका कारण पहिले नवलपुरमा मुद्दा दर्ता, यस्तो छ पलको बयान र प्रहरी दाबी

बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको छ। तनहुँ प्रहरीले भने अहिलेसम्म अनुसन्धान सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

बाँकेबाट चोरिएको मोटरसाइकल काठमाडौंमा बरामद

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

पुरुषको शव फेला

धनकुटा नगरपालिका-९ को गुठीटारमा एक पुरूष मृत फेला परेका छन्। महेन्द्र राईको खाली घरमा केही दिनदेखि बस्दै आएका तेह्रथुम घर बताउने करिब ६० वर्षीय टंक ओझा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मकवानपुर दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत

मकवानपुरमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेहरूको परिचय खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

इटालियन पेस्तोलसहित एक जना पक्राउ

प्रहरीले सिरहाबाट इटालियन पस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी नगरपालिका-११ का ४२ वर्षीय ब्रमदेव यादव रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव फेला

सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

१० किलो गाँजासहित एक युवक पक्राउ

करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुरका ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मकवानपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते

मकवानपुरको मनहरी गाउँपालिका-६, सुनाचुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

बागमती प्रदेश खेलकुद : भलिबलमा चितवनलाई दोहोरो उपाधि

प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले जितेको छ। चितवनले बिहीबार पुरुष र महिला दुवैमा च्याम्पियन बनेर दुई उपाधि हात परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

घाँटीमा गलबन्दी बेरिएर बालिकाको मृत्यु

दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

विराटनगरका हार्डवेयर व्यवसायी मृत फेला

विराटनगरमा एक हार्डवेयर व्यवसायी आफ्नै घरमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-५ यज्ञपुरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८