शुक्रबार, साउन २९, २०८३

गजेन्द्र स्मृति अस्पतालमा १४० कर्मचारी माग

मधेस प्रदेशको रौतहतस्थित गजेन्द्रनारायण स्मृति अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- मधेस प्रदेशको रौतहतस्थित गजेन्द्रनारायण स्मृति अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालका लागि १४२ जनाभन्दा बढी कर्मचारी माग गरिएको हो। 

जसमा सबैभन्दा धेरै स्टाफ नर्स २८ जना माग गरिएको छ। त्यसपछि एमबीबीएस डाक्टर १२ जना माग गरिएको छ। यसबाहेक विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सक, एमएसी नर्स, बीएसी नर्स, प्रयोगशाला प्राविधिक, डेन्टल लगायतका पदमा आवदेन माग गरिएको छ।

इच्छुकलाई १५ दिनभित्र आवदेन दिन प्रतिष्ठानले भनेको छ । 



प्रकाशित: Mar 19, 2022| 13:06 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।