शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्यूठानमा बस दुर्घटना : बालकको मृत्यु, नौ जना गम्भीर घाइते

प्यूठानमा बस दुर्घटना : बालकको मृत्यु, नौ जना गम्भीर घाइते

प्यूठानको माण्डवी गाउँपालिका तारिवाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ। दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

प्यूठान- प्यूठानको माण्डवी गाउँपालिका तारिवाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ। दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन्।

प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएकोमा नौ जनाको अवस्था गम्भीर रहेको प्ररहीले जनाएको छ।

दुर्घटनाका घाइतेको उद्धार गरी स्थानीयले नजिकैको स्वास्थ्यचौकीमा पुर्‍याएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Mar 19, 2022| 11:36 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।