शुक्रबार, साउन २९, २०८३

बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो सिँचाइ पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

उनी पोखरी नजिक किन गइन् भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 19, 2022| 08:55 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।