शुक्रबार, साउन २९, २०८३

भूपेन्द्र थापामगर बने नेपाल आइडल सिजन-४ विजेता

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को उपाधि विजेता भूपेन्द्र थापामगर बनेका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को उपाधि विजेता भूपेन्द्र थापामगर बनेका छन्। शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका थापामगरले उपाधि जितेका हुन्।

उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। यस्तै  झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन्। 

दर्शकले दिएको मतका आधारमा आइडल छानिएको हो।

प्रकाशित: Mar 20, 2022| 06:49 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।