सोमबार, असार ८, २०८३

घाँटीमा गलबन्दी बेरिएर बालिकाको मृत्यु

दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर एक बालिकाको ज्यान गएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८
National life
Shivam cement

धनगढी- दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर एक बालिकाको ज्यान गएको छ। बिहीबार जिल्लाको महाकाली नगरपालिका-४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा खेल्ने क्रममा गलबन्दी घाँटीमा बेरिएर १० वर्षीया जेनिशा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गलबन्दीको पासो घाँटीमा अड्किएको अवस्थामा उनकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको थियो। तर, जेनिशाको उपचारका क्रममा बिहीबार ज्यान गएको हो।

प्रकाशित: Mar 18, 2022| 10:25 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।