शुक्रबार, साउन २९, २०८३

मकवानपुर दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत

मकवानपुरमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेहरूको परिचय खुलेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- मकवानपुरमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेहरूको परिचय खुलेको छ। मनहरी गाउँपालिका–६ सुनाचुरीमा आज बिहान साढे ८ बजे भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको हो।

ज्यान गुमाउनेमा सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरूको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्।

प्रकाशित: Mar 18, 2022| 12:03 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।