मंगलबार, असार ९, २०८३

विराटनगरका हार्डवेयर व्यवसायी मृत फेला

विराटनगरमा एक हार्डवेयर व्यवसायी आफ्नै घरमा मृत फेला परेका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

मोरङ- विराटनगरमा एक हार्डवेयर व्यवसायी आफ्नै घरमा मृत फेला परेका छन्।

National life

विराटनगर रोडशेष चौक उत्तरस्थित मिथिला हार्डवेयरका सञ्चालक विनोद झा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनी बुधबारबाट घरबाहिर देखिएका थिएनन्। प्रहरीलाई घरमा रहेको होटलका कर्मचारीले बिहीबार बेलुका खबर गरेका थिए। सोहीअनुसार प्रहरीले बिहीबार राति करिब १० बजे घरमा हेर्दा झा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए।

जनकपुर घर भएका ५६ वर्षीय झा पछिल्लो समय एक्ल‌ै बस्दै आएको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: Mar 18, 2022| 09:51 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।