शुक्रबार, जेठ १, २०८३

समाज

मेयर बालेनको अभियानमा कांग्रेस नेता रामचन्द्र पौडेलको ऐक्यबद्धता

पौडेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत महानगर प्रमुख साहले सुरु गरेको ऐतिहासिक सम्पदा संरक्षण अभियानप्रति ऐक्यबद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

जीर्ण बन्दैछन् झोलुङ्गे पुल

चौतारा–मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँड्न छाडेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

पहिरोले पाँच घर पुरिँदा अछाममा ठूलो धनजनको क्षति

पहिरोले कमलबजार नगरपालिका-६ मा दुई घर पुरिँदा नौ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

शुक्लागण्डकी नगरपालिकाले अतिक्रमित संरचना हटाउने

काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

कञ्चनपुरको वनहरा शिविर डुबानमा, सशस्त्र प्रहरीले उद्धार गर्दै

पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

आजको राशिफल [२०७९ असोज १]

आज २०७९ असोज १ गते तदनुसार १७ सेप्टेम्बर २०२२ शनिबार। असोज कृष्ण सप्तमी पञ्चाङ्ग: वज्र बव रोहिणी , विश्वकर्मा पूजा / कन्या संक्रान्ति / राष्ट्रिय चलचित्र दिवस / राष्ट्रिय विज्ञान...
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

मौसमका कारण दुई दिनदेखि हुम्लामै रोकिए मानसरोवर गएका पर्यटक

बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

महारानीको अत्येष्टिमा सहभागी हुन मन्त्री खड्का बेलायत जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

अदालतले समयमा मुद्दा फर्स्योट नगर्नु पनि भ्रष्टाचार हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

'न्यायलयले समयभित्र मुद्दाको छिनोफानो गर्न नसक्नु पनि भ्रष्टाचार हो,' उनले भने, 'समयमा काम नसक्ने मानसिकता नै भ्रष्टाचार हो।'
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महानगरले फेरि चलायो नयाँ बानेश्वरमा डोजर

महानगरले नयाँ बानेश्वर चोकमा सडक वरपरका अनधिकृत संरचना डोजर चलाएर भत्काएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

कांग्रेस महामन्त्री थापालाई डेंगु संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा डेंगु संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

निर्माणाधीन घरको छतबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु

आफ्नै निर्माणाधिन घर हेर्न जाँदा दुई तले छतबाट खसेर वीरेन्द्रनगरमा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला

देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका-४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल

धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाउँपालिका–१ सेसम्बुमा गए राति पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

फुटपाथ व्यापारमा बाबुराम–बालेन सवालजवाफ

बाबुरामले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाएपछि बालेनले दिए जवाफ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९