शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेस्टुरेन्टमा लगेर नाबालिगमाथि बलात्कार, पक्राउ परे आरोपित

रेस्टुरेन्टमा लगेर नाबालिगमाथि बलात्कार, पक्राउ परे आरोपित

उनीमाथि १३ वर्षीया बालिकामा बलात्कार गरेको आरोप छ। भक्तपुर नगरपालिका-१ मा पर्ने दूधपाटीस्थित रेस्टुरेन्टमा लगेर बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले भुजेललाई पक्राउ गरेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

National life

भक्तपुर- नाबालिग बलात्कारका आरोपित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर-७ का १९ वर्षीय अशोक भनिने अनिश भुजेल छन्। 

उनीमाथि १३ वर्षीया बालिकामा बलात्कार गरेको आरोप छ। भक्तपुर नगरपालिका-१ मा पर्ने दूधपाटीस्थित रेस्टुरेन्टमा लगेर बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले भुजेललाई पक्राउ गरेको हो। 

भक्तपुरका डीएसपी राजु पाण्डेका अनुसार उनलाई ललितपुर महानगरपालिका-९ बाट शनिबार पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Sep 18, 2022| 16:50 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।