शुक्रबार, जेठ १, २०८३

समाज

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ। बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

कांग्रेस नेता घिमिरेको निधन

नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

झापाको कनकाई नगरपालिका-१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मंसिरदेखि सञ्चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकैदिन आठ हजारको आवेदन

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकै दिन आठ हजारको आवेदन परेको छ। आवेदन खुलेको पहिलो दिन मधेस प्रदेशमा आठ हजारभन्दा बढीले आवेदन फारम भरेक‍ो बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

२२९ सहायक सेनानीका लागि विज्ञापन आह्वान

नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

आजको राशिफल [२०७९ भदौ ३१]

आज २०७९ भदौ ३१ गते तदनुसार १६ सेप्टेम्बर २०२२ शुक्रबार। असोज कृष्ण षष्ठी पञ्चाङ्ग: वज्र वणिज कृत्तिका , सप्तमी श्राद्ध/विश्व ओजोन तह।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

नेपाली सेनाले तोक्यो आठवटै पृतनामा पृतनापति

नेपाली सेनाले कमाण्ड संरचनालाई यथावत् राख्दै आठवटै पृतनामा पृतनापति खटाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

कस्तो रहला आजको मौसम?

शुक्रबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

रुख कटान प्रक्रियाकै झमेलामा ठूला योजना

लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमानासम्म करिब १५ किलोमिटर ट्र्याक खोल्ने कामको तगारो पनि अहिलेसम्म रुख कटानकै विषय बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

रेड नोटिस जारी भएका राजिवकुमार मण्डललाई दोहाबाट झिकाइयो

मण्डलसहित दुई जनाले अघिल्लो वर्षको भदौ २६ गते ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तरबार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको घटनाको शिक्षक महासंघद्वारा निन्दा

नेपाल शिक्षक महासंघले डिल्लीबजारस्थित विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

डेंगु संक्रमितका लाग‍ि काठमाडौं महानगरको हटलाइन सेवा सुरु, निशुल्क एम्बुलेन्स पनि

डेंगु संक्रमणको रोकथामका लागि विभिन्‍न टोल-टोलमा विभिन्‍न समूह, क्लब तथा पार्टीहरुको सक्रियतामा सरसफाई गर्ने, फगिङ गर्नेलगायतका कामहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

प्रहरीलाई योग सिकाउन 'हेडक्वार्टर'ले गर्‍यो सम्झौता

नेपाल प्रहरीलाई पतञ्जली योग समितिले योगाभ्यास गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

'युके पठाइदिन्छु' भनेर साढे १३ लाख ठगेका अभियुक्त पक्राउ

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

जय नेपाल हल परिसरमा डोजर चलाएपछि भेटियो टुकुचा

टुकुचाको बहाव क्षेत्र फेला पारेर डोजरले खोतल्दा खोला भेटिएको महानगरले बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

सरसफाइमा जागरण ल्याउँदैछ विराटनगर

'दैनिक ७० देखि ८० टन हाराहारीमा फोहोर निस्कन्छ। विराटनगर महानगरपालिकाले सफाइ अभियान शुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरुको स्वतस्फुर्तमा सहभागिता बढ्दै गएको छ,' प्रधानले बताए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

चोलेन्द्रले औंलो ठड्याएका वकिलसँग समितिले थाल्यो छलफल

समितिले नेपाल बार एसोसिएसनका निवर्तमान दुई पदाधिकारीसहित ७ कानुन व्यवसायीसँग राणाले लगाएको आरोपबारे उत्तर मागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

कविता महर्जनको 'पोषण व्यवस्थापन र महत्त्व' सार्वजनिक

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा आयोजित कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, विकासविद् दीपक चौधरी र लेखक महर्जनले पुस्तक सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

प्रचण्डलाई अँगालो हालेँ, उनले ग्वाम्म छुरी रोपे : ओली

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई एमालेमा प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेकोसमेत उल्लेख गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९