प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
नगरपालिका भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ।
आज २०७९ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्धि कौलव मृगशिरा , जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीलाई मात्र)/अष्टमी श्राद्ध/जितियापर्व
सवारी दुर्घटनामा परी दक्षिण अफ्रिकामा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये १९ जना विद्यार्थी रहेका छन्। देशको उत्तरी क्षेत्रमा पर्ने क्वाजुलु नातालमा दुर्घटना भएको हो।
मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिंकका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिए।
कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ। बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो। सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो।
पर्यटकीयस्थल चखेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर सडक अन्तर्गत करिब ३५ किलोमिटर कालोपत्र भएको छ। उक्त सडकखण्डमा पर्ने खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या...
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छन्।
विश्वकर्मा पूजाका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरे धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास।
साइकल र पदयात्रामार्फत पर्यटन प्रवर्द्धनमा लाग्दै आएका कास्कीको अन्नपूर्ण गाउँपालिका-४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवर्द्धनमा ३५ दिन बिताएका हुन्।