मंगलबार, साउन १२, २०८३

काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। 

गोली लागेर घाइते बनेका लाल मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। गो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

दुई जनाको समूहमा आएका युवाले गोली प्रहार गरेको बताइएको छ। गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली हानी उनीहरू फरार भएका छन्। उनीहरूको खोजी भइरहेको बताइएको छ। 

प्रकाशित: Sep 19, 2022| 19:58 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।