शुक्रबार, जेठ १, २०८३

करेन्ट लागेर बर्दियामा दुई जनाको ज्यान गयो

बर्दियाको बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

बर्दिया- बर्दियाको बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

National life

जिल्लाको गुलरिया नगरपालिका-९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबीको घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्‌को तार सर्ट भई मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक हृदयेश सापकोटाका अनुसार सख्त घाइते अवस्थामा उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी बारबर्दिया नगरपालिका-८ दुधाका ३३ वर्षीय सनिराम थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्‌को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए। उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए।

प्रकाशित: Sep 19, 2022| 12:38 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।