शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर हस्तान्तरण

इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर हस्तान्तरण

मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिंकका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिए।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

National life

काठमाडौं- मद्रास सेक्युरिटी प्रिन्टर्सले इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स (ईडिएल)को सफ्टवेयर हस्तान्तरण गरेको छ।

मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिंकका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिए।

उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण नगर्दा ड्राइभिङ लाइसेन्सदेखि अन्य स्टिकरलगायत काममा देखिएका समस्या अब समाधान हुने विभागले जनाएको छ। इडिएलको सफ्टवेयर हस्तान्तरण भइसकेको र सोर्सकोडसमेत पाइसकेकाले अब सफ्टवेयर चलाउनेका लागि विभागका कर्मचारीलाई तालिम दिन कम्पनीले फेरि सम्झौता गरेको यातयात व्यवस्था विभागले जनाएको छ।

प्रकाशित: Sep 17, 2022| 21:40 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।