पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आज (शुक्रबार) दिनभरजसो जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नै रहेको टिप्पणी...
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले राजतन्त्र समाप्त भएर व्यवस्था परिवर्तन भए पनि निरंकुश शैलीमा बालुवाटार शक्तिशाली भइरहेको बताएका छन्।
सुदूर पश्चिम र कर्णाली प्रदेशमा पछिल्लो पटक करिब ४ हजार छाउगोठ भत्काएको नेपाल प्रहरीले अब छाउ प्रथा बारेको गलत मानसिकता भत्काउने अभियान सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य गरे लगत्तै प्रदेश २ सरकार परिवर्तन हूँने आंकलन भइरहँदा राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोका छोरीज्वाईंले प्रदेश...
प्रदेश २ सरकारले बिहीबारदेखि छोरी शिक्षा बीमा सप्ताह सुरु गरेको छ। ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत प्रदेश सरकारले छोरी बीमा सप्ताह कार्यक्रम सुरु गरेको हो।