मंगलबार, भदौ २, २०८३

लागुऔषधसहित एकजना पक्राउ

प्रहरीले नागढुंगाबाट एक किलो बढी गाँजाको धुलो र चरेशसहित एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं – प्रहरीले नागढुंगाबाट एक किलो बढी गाँजाको धुलो र चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले गाँजाको धुलो ९ सय ५० ग्राम र चरेश २ सय ३५ ग्रामसहित धादिङ बेनिघाट रोराङ गाउँपालिका–१ का २१ वर्षीय देबराज लामालाई पक्राउ गरेको हो।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ३००७ नम्बरको यात्रुबाहक बसमा सवार लामाको झोला चेकजाँचका क्रममा उक्त परिमाणमा लागुऔषध भेटिएको थानकोट प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 16, 2020| 15:02 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।