मुगुमा शुक्रबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ७ कुलाहामा लु१ज ३९५३ को जिप दुर्घटनामा...
बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित नदीमा हामफालेका चन्द्रागिरी नगरपालिका–४ का विनय लामिछानेले व्यपारमा टाट पल्टिएपछि आत्महत्याको निर्णय लिएको खुलेको छ।
जनताको मौलिक हकसँग बाझिने गरी सरकारले ल्याएका विधेयकहरुविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरबाट एकैसाथ सरकारलाई विरोधपत्र बुझाउने भएको छ।
नेकपासँग दुई बुँदे सम्झौता हुँदै गर्दा राजपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका थिए । मधेश आन्दोलनको क्रममा शत्रु शक्ति मानेको दलसँग सम्झौता गर्नु आमजनमतको भावनाको बर्खिलाप रहेको उनीहरुको भनाइ थियो ।