शुक्रबार, असोज ३०, २०८३

समाज

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

मधेश आन्दोलनका शहिदहरुको सम्झनामा आइतबार प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

हिमपहिरोमा बेपत्ता भएका ५ जनाको पहिचान खुल्यो

शुक्रबार बिहानदेखि अन्नपूर्ण पदमार्गबाट हराइरहेका सात जनामध्ये ५ को परिचय खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

सत्य निरुपणमा भट्ट र बेपत्ता छानबिन आयोगमा सुवेदी सिफारिस

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि नाम सिफारिस भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति र विधेयकमा नेकपा र कांग्रेसबीच सहमति

हिंसात्मक द्वन्द्वकालीन मुद्दालाई छिटो टुंगाउने विषयमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

पोखरामा चितुवा मृत फेला

कास्कीको पोखरामा शनिबार चितुवा मृत अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

दुई फरार अपराधी ३० वर्षपछि पक्राउ

जर्वजस्ती करणी मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका दुई जना ३० वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

बाहिरका छाउगोठ भत्काइए, मनभित्रका बाँकी

कर्णाली प्रदेशमा १४ सय बढी छाउगोठ भत्काइएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दिएको जानकारी अनुसार कर्णालीमा हालसम्म १४ सय ३२ वटा छाउगोठ भत्काइएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन हुने

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमाख विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) को उद्घाटन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

प्रदेश २ का क्रसर उद्योगी आन्दोलित

प्रदेश २ का चार जिल्लाका क्रसर उद्योगी तथा बालुवा प्रशोधन केन्द्रका सञ्चालकहरु आन्दोलनमा उत्रेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

अन्नपूर्ण आधार शिविरमा हिमपहिरो, दुई नेपालीसहित ६ जना बेपत्ता

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

लगातारको वर्षा त रोकियो, कस्तो रहने छ त आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले लगातारको वर्षामा आजबाट कमि आउने बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

रित्याइँदै वन

काठमाडौंबाट शनिबार प्रकाशित राष्ट्रिय दैनिकले विविध विषयवस्तुका खबरलाई प्राथमिकतामा राख्दै समाचार प्रकाशन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

नाममात्रको संघीयताको काम छैन : उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले नाममात्रको संघीयता रहेको भन्दै यस्तो संघीयताको काम नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

सुन तस्करीमा संलग्न सांसदका पीएलाई प्रहरीको संरक्षण

सानातिना पोके व्यपारीलाई चोरी तस्करीको अभियोगमा मुद्दा चलाउने प्रहरीले सुनजन्य पदार्थको चोरी तस्करीमा संलग्न व्यक्तिहरुलाई भने संरक्षण गरको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

अमेरिकाको प्रष्टिकरण : एमसीसी सैन्य रणनीतिसँग जोडिएको छैन

अमेरिकाले नेपालमा विवादित बन्दै गइरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का बारेमा सामाजिक सञ्जाल फेसबुकमार्फत् स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। बिहीबारबाट निरन्तर परेको वर्षाले शुक्रबार बिहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा यस सडक अवरुद्ध भएको हो
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

अस्ताए विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने खगेन्द्र

विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

गायिका राउतको विषयमा प्रहरीले अनुसन्धान गर्ने

गायिका आस्था राउतमाथि प्रहरी छानबिन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

कर्णाली प्रदेशमा सडकमा बसेर माग्न नपाइने

कर्णाली प्रदेशमा सडकमा बसेर माग्नेहरुलाई हटाइने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६