प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’
बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब–इन्जिनियर थमन योगीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुमाथि यही माघ २२ गते सुनुवाई हुने भएको छ।
आजमात्रै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति गरेका थिए। अध्यक्षद्वयको उक्त सहमतिअनुसार नै सचिवालयले निर्णय गरेको हो।
गत २० साउनमा नारायणगढको कंगारु होटलमा नुवाकोट घर भएका सालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा रहेको भिडियोका आधारमा लामिछानेलगायत विरुद्ध मुद्दा चलाएको...
आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनलाई नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेको छ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा हुनै लाग्दा उनले चारजना राज्यमन्त्री थपेका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको दाबी गरेका छन्।
तीन दिन अघिमात्रै १७ नागरिक अगुवाले अब बन्ने सभामुख अभियोग रहित र आम नागरिकले विश्वास गरेको व्यक्ति हुनुपर्ने भन्दै अपिल जारी गरेका थिए । सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुना लामाको हत्यामा...